नियम ३०
विदेश पठाइने रजिष्ट्री हुलाक वस्तुहरू

विदेशतर्फ पठाउने हुलाक वस्तुहरू रजिष्ट्री गर्दा पनि यस परिच्छेदका व्यवस्थाहरू लागू हुने छन् ।